मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजपाले देशैभरी निजामती विधेयक किन जलायो ?

rajdhanidaily.com · Mon Jun 30 23:24:37 GMT 2025

काठमाडौं । प्रतिनिधिसभाबाट पारित ‘संघीय निजामती सेवा विधेयक, २०८२’ को प्रति आम जनता पार्टी (आजपा)ले देशैभरी जलाएको छ । यो विधेयक श्रेणीविहीन, गरिब, निमुखाको पक्षमा नरहेको निष्कर्ष सहित आजपाले अस्वीकार गर्दै विरोधमा उत्रेको हो ।

आज (सोमबार) आजपाले देशैभरी विधेयकको प्रति जलाएर विरोधमा उत्रेका छन् । सो विधेयक आईतबार प्रतिनिधिसभाबाट पारित भएको थियो । बैठकमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले निजामती विधेयक ‘गरिबमारा’ भएको टिप्पणी गर्दै विधेयकको प्रति नै च्यातेर बैठक समेत बहिष्कार गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)