मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इराकले इरानमाथि इजरायलको आक्रमण किन रोकेन?

barnanmedia.com · Mon Jun 30 23:20:53 GMT 2025

इरान र इजरायलबीच हालै भएको १२ दिने युद्धपछि इराकी प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले इजरायलले इराकी हवाई क्षेत्रको प्रयोग गर्नु एक स्वतन्त्र देशको सार्वभौमिकताको उल्लङ्घन भएको बताएका छन्।

बीबीसी फारसीसँगको अन्तर्वार्तामा उनले भने , "हामीसँग पर्याप्त हवाई रक्षा प्रणाली नभएको कारणले गर्दा हामी इजरायली युद्धक विमानहरूलाई इराकी हवाई क्षेत्र प्रयोग गरेर इरानमाथि आक्रमण गर्नबाट रोक्न सकेनौं।"

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)