मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

khabarhub.com · Mon Jun 30 23:34:00 GMT 2025

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ जुलाई १ तारिख। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)