मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाँच हजार बढी औषधि पसलको सञ्चालन अनुमति खारेज

canadanepal.com · Tue Jun 16 16:24:06 GMT 2026

काठमाडौँ - औषधि व्यवस्था विभागले निर्धारित अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका देशभरका ५ हजार ३०२ औषधि पसलको सञ्चालनसम्बन्धी प्रमाणपत्र स्वतः खारेज भएको जनाएको छ।

विभागले मंगलबार जारी गरेको सार्वजनिक सूचनामार्फत कानुनले तोकेको समय सीमाभित्र अनुज्ञा पत्र, सिफारिस पत्र तथा सम्बन्धित प्रमाणपत्र नवीकरण नगरेमा ती स्वतः रद्द हुने व्यवस्थाअनुसार उक्त निर्णय कार्यान्वयन गरिएको स्पष्ट पारेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)