शाब्वाबाट ट्याङ्कर अपहरण भएको यमनी तटरक्षकद्वारा जानकारी
ratopati.com · Sat May 02 16:54:14 GMT 2026

काठमाडौँ । यमनको शाब्वाको तटमा अज्ञात हतियारधारी व्यक्तिहरूले तेल ट्याङ्करलाई नियन्त्रणमा लिई यमनी सोमाली तटतर्फ लगेका यमनी तटरक्षकले शनिबार जानकारी गराएका छन् ।
सरकार समर्थक तट रक्षक सैनिकहरूले एक संक्षिप्त विज्ञप्तिमा जारी गरी दक्षिणी यमनको जलमार्ग भएर इन्धन ट्याकर एम/टी युरेकालाई लगेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)