स्वास्थ्यसहित विभिन्न क्षेत्रमा १,५९४ राजनीतिक नियुक्त पदाधिकारी एकैपटक पदमुक्त हुने
newsofnepal.com · Sat May 02 17:19:09 GMT 2026

काठमाडौँ।
राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुने भएका छन्। स्वास्थ्यतर्फ पनि ठूलो संख्यामा पदाधिकारी पदमुक्त हुने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)