राप्रपा छोडेका धवलले दुर्गा प्रसाईँसँग गरे एकता
nagariknews.nagariknetwork.com · Fri Jun 05 12:01:07 GMT 2026

राप्रपा परित्याग गरेका धवलशमशेर राणाले नागरिक बचाउ महाअभियानका अभियन्ता दुर्गा प्रसाईँसँग एकता गरेका छन्।
शुक्रबार एक कार्यक्रमबीच उनीहरुले एकता घोषणा गरेका हुन्। उनीहरुले समझदारीपत्रमा हस्ताक्षर समेत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)