नक्कली शरणार्थी प्रकरणमा १७ जना दोषी ठहर, ७ जनाले पाए सफाइ
nepalsamaya.com · Wed Jul 08 02:20:03 GMT 2026

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँले १७ जनालाई दोषी ठहर गरेको छ। ७ जनाले सफाइ पाएका छन्।
दोषी ठहर हुनेमा टोपबहादुर रायमाझी, बालकृष्ण खाँड, टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा। इन्द्रजीत राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिँया, हरिभक्त महर्जन, निरन्जनकुमार खरेल, आङटावा शेर्पा र बेचन झा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)