आइटिएफ दोस्रो सर्किट – एकै दिन २५ खेल
hamrokhelkud.com · Tue Dec 07 17:06:48 GMT 2021
मंगलबार, मंसिर २१, २०७८
काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा जारी आइटिएफ यु–१८ वल्र्ड टेनिस टुरमा मंगलबार २५ खेल सम्पन्न भएका छन् । खेल सम्पन्न हुदाँ नेपालका ३ खेलाडीले व्यक्तिगत प्रतिस्पर्धामा सफलता हात पारेका छन् । नेपालका महिला यु–१८ खेलाडी श्रभनी श्रेष्ठ, अभिलाषा विष्ट र पुरुष खेलाडी आर्यन गिरीले सफलता प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)