मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी सिनेटबाट आप्रवासन नियन्त्रणका लागि ७० अर्ब डलर स्वीकृत

lokaantar.com

अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आप्रवासन नियन्त्रण अभियानलाई थप बल पुर्‍याउने उद्देश्यले गृह सुरक्षा विभाग (डीएचएस)का लागि ७० अर्ब अमेरिकी डलर अतिरिक्त बजेट स्वीकृत गरेको छ ।

यद्यपि ट्रम्पका राजनीतिक सहयोगीहरूलाई क्षतिपूर्ति दिन सक्ने भन्दै विवादमा रहेको १ अर्ब ८० करोड डलरको ‘एन्टी–वेपनाइजेसन’ कोष खारेज गर्ने प्रस्ताव भने असफल भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय