उषा र फहाद सर्वोत्कृष्ट खेलाडी
neplays.com · Mon May 11 10:35:24 GMT 2026
काठमाडौं। च्याम्पियन नेपाल पुलिस क्लबकी उषा भण्डारी र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका फहाद राजा १०औं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। उषा लिगमा महिलातर्फ र पाकिस्तानी खेलाडी फहाद पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी बनेका हुन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न लिगकाे फाइनल खेलमा आफ्नो टोलीलाई च्याम्पियन बनाउन दुवै खेलाडीले उत्कृष्ट प्रदर्शनसहित महत्वपूर्ण भूमिका निभाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)