अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध, आंशिक खुलेका राजमार्गमा सावधानी अपनाउन आग्रह
hamrakura.com · Sun May 03 00:00:00 GMT 2026
काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यही वैशाख १६ गते सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इकु पहिरोका कारण उक्त राजमार्ग आजसम्म पनि सञ्चालन हुन नसककेको कन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)