मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती

deshsanchar.com · Sat May 02 15:58:46 GMT 2026

इलाम – माइजोगमाई गाउँपालिका–४ नामसालिङ गाउँका १६ परिवार सामूहिकखेती गर्छन्। एक सय रोपनी जमिनमा अकबरे, टमाटर, क्याप्सिकन र काँक्रा गरेर ५० हजार बढी बिरुवा लगाइएको छ। गत वर्ष रु ३० लाख आम्दानी भएको थियो। यस वर्ष ७० लाख आम्दानी लिने लक्ष्य छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)