मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुकुम्बासी बस्ती जबर्जस्ती हटाउँदा संविधानको ठाडो उल्लंघन भएको भन्दै आपत्ति

deshsanchar.com · Sat May 02 14:46:21 GMT 2026

काठमाडौँ- केही नागरिक अगुवाहरूले काठमाडौं उपत्यकाका लगायत देशका विभिन्न ठाउँहरूमा वैशाख १२ देखि गरिएको सुकुम्बासी बस्ती हटाउने कार्यमा संविधानले प्रदत्त गरेका मौलिक हकको ठाडो उल्लंघन भएको भन्दै आपत्ति प्रकट गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)