मुगुमा गाई पालक कृषक संख्या घट्दोः रैथाने गाईको अस्तित्व संकटमा
deshsanchar.com · Sat May 02 14:10:16 GMT 2026

मुगु – मुगु जिल्लामा गाई पाल्ने कृषकहरूको संख्या पछिल्लो समय उल्लेख्य रूपमा घट्दै जाँदा रैथाने (स्थानीय) गाईको अस्तित्व संकटमा पर्दै गएको छ। परम्परागत रूपमा घरघरमा पालिँदै आएका यी गाईहरू आधुनिक प्रवृत्ति, श्रमशक्ति अभाव र बदलिँदो जीवनशैलीका कारण विस्तारै हराउँदै गएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)