मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो

deshsanchar.com · Sat May 02 16:59:16 GMT 2026

म्याग्दी – यहाँको धवलागिरी गाउँपालिका–४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको छ। म्याग्दी हुँदै मुस्ताङ र धौलागिरि आरोहण गर्न जाने पर्यटकहरूले प्रयोग गर्ने धौलागिरि चक्रीय पदमार्गमा समेटिएको दोभानसम्म गाडी चल्न थालेपछि पर्यटक र स्थानीयवासीलाई सहज भएको छ। यो स्थान समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)