मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानी विदेशमन्त्री अराघची र पाकिस्तानी सेना प्रमुख मुनिरबीच भेटवार्ता

barnanmedia.com · Sat May 23 21:15:01 GMT 2026

इरानका विदेश मन्त्री अब्बास अराघची र पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरबीच मध्यपूर्वको अवस्थाबारे शनिबार महत्वपूर्ण वार्ता भएको शनिबार बताइएको छ । दुई नेताबीच क्षेत्रीय सुरक्षा, इरान सङ्कट र तनाव कम गर्न कुटनीतिक प्रयासबारे शुक्रबार राति छलफल भएको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्थायी शान्तिका लागि गरिएका प्रयास सफल हुन नसके आक्रमण गर्ने चेतावनीका बीच इरानी विदेशमन्त्री अराघची र पाकिस्तानी जनरल मुनिरबीच भएको बैठकलाई पश्चिम एसिया तनाव कम गर्ने जारी अन्तिम प्रयास मानिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)