कामपा मुख्यालय निर्माण रोकियो
newsofnepal.com · Thu Jun 16 00:34:44 GMT 2022
काठमाडौं ।
काठमाडौं महानगरपालिकाले भवन निर्माण गर्दा पाउने पहिलो किस्ता नदिएपछि काठमाडाैं महानगरपालिकाको भवन रोकिएको छ । विशेष अदालतमा विचाराधीन मुद्दा नटुङ्गिएसम्म रकम उपलब्ध गराउँदा कानुनविपरीत हुने कानुनी राय दिएपछि रकम रोक्का भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)