आज २०८३ साल वैशाख २० गते आइतबारको राशिफल
khabarhub.com · Sat May 02 23:22:44 GMT 2026

काठमाडौँ – आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ कृष्ण पक्षको द्वितीया तिथि । तदनुसार सन् २०२६ मे ३ तारिख। विश्व प्रेस स्वतन्त्रता दिवस र विश्व हाँसो दिवस आजै परेका छन् । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)