मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अर्जेन्टिना–इजिप्ट खेलमा भिएआर विवाद के थियो ?

rajdhanidaily.com · Wed Jul 08 02:54:34 GMT 2026

काठमाडौं । इजिप्टले विश्वकपमा अर्जेन्टिनालाई कडा चुनौती दिएको खेल धेरै वर्षसम्म सम्झिनेछ। तर यो खेलमा भिएआर (VAR) (भिडियो सहायक रेफ्री) को निर्णयले विवाद पनि जन्मायो।

खेलमा इजिप्ट १–० ले अगाडि रहेका बेला मोस्तफा जिकोले अर्को गोल गर्दै टोलीलाई २–० को अवस्थामा पुर्‍याएका थिए। मोहम्मद सलाहले दिएको पासलाई जिकोले नजिकबाट गोलमा परिणत गरेका थिए। गोल गरेपछि उनले जर्सी फुकालेर खुसी मनाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)