नाम्खा गाउँपालिकाको लिमी र यारी क्षेत्रमा हिमपात, हिल्सा जाने मार्ग अवरुद्ध
deshsanchar.com · Mon Oct 18 15:10:37 GMT 2021
सिमकोट – उत्तरी क्षेत्रको चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिकाको लिमी र यारी क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ। आइतबार बेलुकादेखि सुरु भएको वर्षासँगै हिमपात जम्न थालेको हो।
प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले सीमा प्रहरी चौकी लिमी र प्रहरी चौकी यारीलाई उद्धृत गर्दै उक्त स्थानमा १ फिट हिउँ जमेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)