अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो, तेलको मूल्य घट्यो
nepalbahas.com · Tue Jun 16 17:18:20 GMT 2026

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो, तेलको मूल्य घट्यो
२ असार, काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी तथा स्टे«ट अफ हर्मुजबाट तेल ढुवानी पुनःसञ्चालन हुने अपेक्षाले युरोपेली शेयर बजारमा वृद्धि भएको छ भने अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
डोनाल्ड ट्रम्प
काठमाडौँ