वन समूहको बहुउपयोग नीति
gorkhapatraonline.com · Wed Jul 20 04:43:57 GMT 2022
लीलाधर वली
घोराही, साउन ४ गते । डिभिजन वन कार्यालय दाङले सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती सुरु गरेको छ । सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध विपन्न समुदायको आयआर्जनमा सहयोग पु-याउने उद्देश्यले खाली जमिनमा सो खेती गरिएको हो । सामुदायिक वन समूहका माध्यमबाट तरकारी खाने कुरिलोको व्यावसायिक खेती सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)