सगरमाथा क्षेत्रको वातावरणीय सन्तुलनमाथि गम्भीर दबाब, कसरी गरिँदैछ दिगो फोहोर व्यवस्थापन ?
arthadabali.com · Fri Jun 05 11:57:00 GMT 2026

काठमाडौँ / साइमेक्स बीवाइडी चारिटी फाउन्डेसन र सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् ।
विश्व वातावरण दिवस २०२६ अवसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै सगरमाथा क्षेत्रमा दिगो फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा प्रवद्र्धन, जलवायु सहनशीलता अभिवृद्धि तथा वातावरणीय संरक्षणका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउने जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)