पेरुसँग काेलम्बिया पराजित
farakdhar.com · Sat Jan 29 01:37:31 GMT 2022
फिफा विश्वकप दक्षिण अमेरिकी छनाेट अन्तर्गत आज बिहान भएकाे खेलमा घरेलु टाेली काेलम्बिया पराजित भएकाे छ ।
काेलम्बिया स्टेडियाे मेट्राेपाेलिटानाे राेबर्टाे मिलेन्डेजमा पेरुसँग १-० ले पराजित भएकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)