इरानी विदेशमन्त्री अराघची र पाकिस्तानी सेना प्रमुख मुनिरबीच भेटवार्ता
deshsanchar.com · Sat May 23 15:15:55 GMT 2026
इरानका विदेश मन्त्री अब्बास अराघची र पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरबीच मध्यपूर्वको अवस्थाबारे शनिबार महत्वपूर्ण वार्ता भएको शनिबार बताइएको छ। दुई नेताबीच क्षेत्रीय सुरक्षा, इरान सङ्कट र तनाव कम गर्न कूटनीतिक प्रयासबारे शुक्रबार राति छलफल भएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)