पत्रकार खड्का ‘विकास पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत
deshsanchar.com · Sat May 23 16:45:41 GMT 2026

दोलखा – नेपाल पत्रकार महासङ्घ, दोलखा शाखाले स्थापना गरेको ‘विकास पत्रकारिता पुरस्कार’ बाट राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता कालिका खड्का पुरस्कत भएकी छन्। दोलखाको चरीकोटमा आज आयोजित सो शाखाको १३औँ साधारणसभाका अवसरमा राष्ट्रियसभाका सदस्य घनश्याम रिजालले खड्कालाई रु १० हजार राशिसहितको पुरस्कार प्रदान गरे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)