ओभरलोड नियन्त्रणमा कडाइ गर्न ट्रक व्यवसायी महासंघको आग्रह
deshsanchar.com · Sat May 23 14:37:04 GMT 2026

काठमाडाैँ – नेपाल ट्रक यातायात व्यवसायी महासंघले देशभर मालवाहक सवारी साधनमा हुने अत्यधिक भारवहन (ओभरलोडिङ) रोक्न सम्बन्धित निकायसँग कडाइका साथ कानुन कार्यान्वयन गर्न आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)