जुम्लामा स्वास्थ्य बिमा नवीकरण गर्नेको सङ्ख्या घट्यो
deshsanchar.com · Sat May 23 17:15:22 GMT 2026

जुम्ला – स्वास्थ्य बिमा नवीकरण गर्नेको सङ्ख्या पछिल्लो समयमा घट्दै क्रममा रहेको छ। जिल्लास्थित स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालयका दर्ता अधिकारी तीर्थराज जोशीका अनुसार यहाँका करिब एक लाख तीन हजार जना नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)