इबोला सङ्क्रमित मुलुकबाट अमेरिका प्रवेशमा कडाइ
deshsanchar.com · Sat May 23 14:16:55 GMT 2026
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी ) ले कानुनी मान्यता प्राप्त स्थायी बासिन्दाहरू ( ग्रीन कार्ड धारकहरू ) लगायतका अमेरिका प्रवेश गर्ने मानिसहरुलाई पूर्वी र मध्य अफ्रिकामा चलिरहेको इबोला प्रकोपका कारण अस्थायी प्रवेशमा कडाइ हुने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)