उद्योगी-व्यवसायीहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
clickmandu.com · Wed Jul 08 03:31:43 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज उद्योगी-व्यवसायीसँग छलफल गर्दैछन् ।
छलफलका लागि उद्योगी-व्यवसायीलाई बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ
बालेन शाह