लागुऔषध ओसारपसारमा संलग्न दुईजना पक्राउ
baahrakhari.com · Tue Jun 16 17:50:27 GMT 2026

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध गाजा ओसारपसारमा प्रयोग गरिएको सवारीसाधनसहित उक्त कार्यमा संलग्न दुईजनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–२ बस्ने अन्दाजी ३० वर्षीय सुभास थामी (चालक) र सो ठाउँका २८ वर्षीय छत्रबहादुर धामीलाई आठ पोका (अन्दाजी १०९ केजी) लागुऔषध गाँजासहित पक्राउ गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)