मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अर्जेन्टिनासँग हारेपछि इजिप्टका प्रशिक्षकको आक्रोश

neplays.com · Wed Jul 08 03:37:00 GMT 2026

काठमाडौं। अर्जेन्टिनासँग ३–२ को रोमाञ्चक हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसानले फिफा, रेफ्री र भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को निर्णयमाथि कडा असन्तुष्टि व्यक्त गरेका छन्।

उनले खेल निष्पक्ष ढंगले सञ्चालन नभएको दाबी गर्दै अर्जेन्टिनालाई फाइदा पुग्ने गरी निर्णय गरिएको आरोप लगाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)