मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

३६ मिनेटमा ब्राजिलद्धारा काेरियाकाे गाेल पाेस्टमा ४ गाेल

nepallive.com · Mon Dec 05 19:37:00 GMT 2022

काठमाडौं– ब्राजिलले ३६ मिनेटमा दक्षिण काेरियाविरुद्ध ४ गाेलकाे अग्रता बनाएकाे छ। चाैथाे गाेल लुकास पक्याेटाले गरेका छन्।

उनले भिन्सेन्ट जुनियरले दिएकाे पासमा गाेल गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)