४० लाखभन्दा बढीको चिनी नष्ट
deshsanchar.com · Tue Jul 01 16:15:37 GMT 2025

पाल्हीनन्दन – नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर भन्सार कार्यालयले ४० लाख १२ हजार रुपैयाँभन्दा बढीको चिनी नष्ट गरेको छ।
चार वर्षअघि बरामद गरिएको चिनी अखाद्य भएको भन्दै आज यहाँको झरही नदी किनारमा खाल्टो खनेर नष्ट गरिएको भन्सार कार्यालय प्रमुख विकास उपाध्यायले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)