संवैधानिक नियुक्ति विवादमा फैसलाको तयारी: बालुवाटारमा दिनभर ३ न्यायाधीशको गृहकार्य
nepalkhabar.com · Tue Jul 01 16:20:06 GMT 2025

सर्वोच्च अदालतले विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवादमा निर्णय सुनाउने अन्तिम तयारी गरेको छ।
संवैधानिक इजलासका ५ न्यायाधीशमध्ये ३ जनाले आज दिनभर बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारी निवासमा निर्णयको गृहकार्य गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)