लोसपाले पनि फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन
lokaantar.com

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकारले बजेट समावेशी र समानुपातिक नल्याएको भन्दै पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत चौधौँ बैठकमा लोसपा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले समानुपातिक बजेट नभई मनपरी वितरण गरेपछि फिर्ता लिएको लोकान्तरलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)