मोटरसाइकल चोरीमा संलग्न तीनजना प्रहरीको नियन्त्रणमा
baahrakhari.com · Tue Jul 01 17:32:50 GMT 2025

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
वाग्मती प्रदेश ०२–०५५ प ४०६८ नम्बरको मोटरसाइकलसहित धादिङको गजुरी गाउँपालिका–७ घर भई हाल काठमाडौंको पशुपति बस्ने २२ वर्षीय सन्तोष कोइराला र सोही ठाउँ बस्ने २७ वर्षीय सजिर श्रेष्ठलाई काठमाडौंको पशुपति मन्दिर नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)