त्रिविमा अन्तर्राष्ट्रिय योग दिवसको पूर्वाभ्यास
lokaantar.com

आगामी जुन २१ मा मनाइने १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा भारतीय राजदूतावास र त्रिभुवन विश्वविद्यालय (त्रिवि) आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा त्रिवि परिसरमा योग सत्र सम्पन्न भएको छ।
विश्वविद्यालयका कामु उपकुलपतिको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्राध्यापक, विद्यार्थी तथा योगप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)