७.४ इन्चको ओलेड र एआर ग्लाससहित ‘ROG XBOX Ally X20’ बजारमा
techpana.com · Tue Jun 16 18:13:18 GMT 2026

काठमाडौँ । एसुस कम्पनीको गेमिङ ब्रान्ड आरओजीले आफ्नो २०औं वर्षगाँठको अवसरमा नयाँ गेमिङ डिभाइस ‘आरओजी एक्सबक्स एलाई एक्स२०' (ROG XBOX Ally X20) बण्डल बजारमा ल्याएको छ । यो डिभाइसमा पहिलो पटक ठुलो ७.४ इन्चको ओएलईडी डिस्प्ले दिइएको छ ।
यो ह्यान्डहेल्डको बाहिरी भाग पारदर्शी कालो रङको छ भने भित्र सुनौलो रङ देखिन्छ । यसले पुरानो गेमिङ युग र नयाँ प्रविधिलाई एकैसाथ देखाउने कम्पनीले जनाएको छ । यसमा एएमडीको शक्तिशाली रायजेन एआई जेड२ एक्स्ट्रिम प्रोसेसर, २४ जीबी र्याम र १ टेराबाइट स्टोरेज छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)