जेनजी आन्दोलनमा ध्वस्त भएकाे सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै (तस्बिरहरू)
nepalnews.com · Wed Jul 08 04:06:50 GMT 2026

ललितपुर। ललितपुरको गोदावरीस्थित सरकारी सभा–सम्मेलनका लागि निर्माण गरिएको सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि ध्वस्त भएको छ।
भदौ २४ गते भएको हिंसात्मक घटनामा सम्मेलन केन्द्रको मुख्य सभाहलमा आगलागी हुँदा छत नै खसेको छ भने सिसा, भित्री संरचना तथा अन्य भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)