मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चिनियाँ लक्षित थप हिंसात्मक आक्रमण गर्ने पाकिस्तानी विद्रोही समूहको चेतावनी 

baahrakhari.com · Wed Apr 27 23:15:00 GMT 2022

इस्लामाबाद । पाकिस्तानको एउटा पृथकतावादी समूहले चिनियाँ लक्षित थप हिंसात्मक आक्रमणको चेतावनी दिएको छ । पाकिस्तानको दक्षिणी सहर कराचीमा तीन जना चिनियाँ शिक्षकको ज्यान लिने गरी आत्मघाती आक्रमण भएको एक दिनपछि यस्तो चेतावनी दिएको हो ।

कराची विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिट्युट नजिकै मंगलवार भएको आत्मघाती आक्रमणमा तीन जना चिनियाँ नागरिक र एक जना पाकिस्तानी गाडी चालकको ज्यान गएको थियो । आक्रमणको बलोच लिबरेसन आर्मीले जिम्मेवारी लिएको थियो । उसले महिला बमधारीद्वारा आक्रमण गरेको बताएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)