स्पिन डार बनिन् टी २० क्रिकेटमा १ सय विकेट लिने पहिलाे पाकिस्तान महिला क्रिकेटर
nepallive.com · Thu Jul 01 17:07:00 GMT 2021
काठमाडाैं- स्पिनर निदा रशिद डार टी २० क्रिकेटमा १ सय विकेट लिने पहिलाे पाकिस्तान महिला क्रिकेट खेलाडी बनेकी छिन्।
३४ वर्षीया निदा डार पाकिस्तानबाट १ सय ६ अन्तर्राष्ट्रिय खेल खेल्दै १ सय १ विकेट लएकी हुन्। अन्तर्राष्ट्रिय महिला क्रिकेटमा १ सय विकेट लिने उनी पाँचौँ क्रिकेटर हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)