मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

barnanmedia.com · Tue Jul 01 21:42:46 GMT 2025

चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिनेभएको छ । परियार एकता समाज चितवनको अगुवाइमा भरतपुर महानगरपालिका–२२ पटिहानीमा परियार समुदायको नेपालकै पहिलो सङ्ग्रहालय’ बनाउन लागिएको हो ।

परियार समुदायको ज्ञान, सीप र क्षमता संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्न सङ्ग्रहालय निर्माण गर्न लागिएको परियार एकता समाज चितवनका अध्यक्ष सुरज परियारले जानकारी दिनुभयो । उहाँका अनुसार करिब रु दुई करोडको लागतमा सङ्ग्रहालय बनाउन लागिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)