एक बृद्धाको घरभित्रै हत्या
barnanmedia.com · Tue Jul 01 22:11:11 GMT 2025

कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ अमरावतीमा एक बृद्धाको घरभित्रै हत्या गरिएको छ ।
घरमा एक्लै बस्ने ८० बर्षीया मातादेवी शाहीको हत्या भएको जनाइएको छ । जानकी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष खगेन्द्र भण्डारीले सोमबार राति हत्या भएको हुनसक्ने उल्लेख गर्दै मङ्गलबार बिहान मात्र थाहा भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)