सकसपूर्ण तरिकाले पास भयो ट्रम्पको विवादित विधेयक, उपराष्ट्रपतिको मत निर्णायक
barnanmedia.com · Tue Jul 01 22:14:29 GMT 2025

घण्टौँको गतिरोधपछि अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको बहुचर्चित कर तथा खर्चसम्बन्धी ‘वान बिग ब्युटिफुल बिल एक्ट’ नामक विधेयक झिनो अन्तरले पास गरेको छ। यो विधेयक ट्रम्पको दोस्रो कार्यकालको मुख्य एजेन्डामध्ये एक मानिएको छ।
५०-५० को बराबरी मत आएपछि उपराष्ट्रपति जेडी भान्सले निर्णायक मत हाल्दै विधेयक पारित गराएका हुन्। मतदानअघि २४ घण्टाभन्दा बढी समयसम्म चर्को बहस भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)