इरान र इजरायलबीच युद्धविराम भएको एक हप्तापछि G-7 ले गर्यो यस्तो माग
barnanmedia.com · Tue Jul 01 22:57:44 GMT 2025

जी-७ देशका विदेश मन्त्रीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायल र इरानबीचको युद्धविरामको समर्थन गरेको बताएका छन्।
जुन २४ मा युद्धविराम घोषणा भएको लगभग एक हप्ता पछि, मंगलबार यो विज्ञप्ति जारी गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)