विश्वकप २०२६ को क्वार्टरफाइनल समीकरण पूरा, उपाधि दौडमा बाँकी आठ टोली
kalakarmi.com · Wed Jul 08 04:29:14 GMT 2026
काठमाडौं- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । अन्तिम–१६ अन्तर्गत अर्जेन्टिनाले इजिप्टलाई रोमाञ्चक पुनरागमन जित निकाल्दै अन्तिम आठमा स्थान बनायो भने स्विट्जरल्यान्डले गोलरहित बराबरीपछि पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो । अब विश्वकपको उपाधि दौडमा आठ टोली बाँकी छन् । यसपटक फ्रान्स, स्पेन, इङ्ग्ल्यान्ड र अर्जेन्टिनाजस्ता दाबेदारसँगै मोरक्को, बेल्जियम, नर्वे र स्विट्जरल्यान्डले पनि पहिलो पटक विश्वकप जित्ने सपना जीवित राखेका छन् ।
फ्रान्स भर्सेस मोरक्को
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)