मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘कुलिङ अफ पिरियड’ व्यवस्थामा हेरफेरले तरंग

rajdhanidaily.com · Tue Jul 01 23:39:27 GMT 2025

काठमाडौं । ‘कुलिङ अफ पिरियड’ प्रावधानसहित प्रतिनिधिसभाबाट पारित ‘संघीय निजामती सेवा विधेयक, २०८२’मा भएको ‘हेरफेर’ले राजनीतिमा तरंग उत्पन्न गराएको छ । गत १५ असारमा सो विधेयक प्रतिनिधिसभाबाट पारित भएको थियो । तर, पारित विधेयकमा हेरफेर गरिएको भेटिएपछि ‘अक्षम्य घटना’ भन्दै संलग्नलाई कारबाही मागसमेत गरिएको छ । यसलाई नेताहरूले ‘सार्वभौम संसद्को अधिकारलाई नै चुनौती दिएको’समेत जिकिर गरेका छन् ।

अक्षम्य घटना, सार्वभौम संसद्लाई नै चुनौती

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)