काठमाडौँमा मिथिला खानाको प्रचारप्रसारमा मास्टर सेफ साह, नक्सालमा जनकपुरे माछा
deshsanchar.com · Tue Jul 01 23:42:11 GMT 2025

काठमाडौँ- “म नेपालभित्र तराईको खाना र नेपालबाहिर समग्र नेपाली खाना प्रवर्द्धन गरिरहेको छु, यो मेरो आफ्नो खानासँगको प्रेम हो”, मङ्गलबार साँझ नक्सालमा ‘जनकपुर फिस हाउस’को उद्घाटनका क्रममा बिबिसी मास्टर सेफ सन्तोष साहले भने ।
उनी जनकपुरदेखि काठमाडौँसम्म मिथिला खानाको प्रचारप्रसार एवं प्रवर्द्धन गर्दै आएका छन् भने देशबाहिर विभिन्न प्रकारका नेपाली खाना प्रवर्द्धन गर्दै छन् । देशबाहिर अमेरिकादेखि यूरोप, अष्ट्रेलिया, जापानसम्म उनले नेपालका विभिन्न समुदाय र जातिका मौलिक परिकार प्रवर्द्धन गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)